आइतबार देशभर सार्वजनिक बिदाको घोषणा


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
आइतबार देशभर सार्वजनिक बिदाको घोषणा
काठमाडौ । सरकारले रामनवमी पर्वका लागि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ। 

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको हो।