आज नयाँ पार्टी घोषणाको तयारीमा रवि लामिछाने


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
आज नयाँ पार्टी घोषणाको तयारीमा रवि लामिछाने
काठमाडौं । एकाएक राजनीतिमा होमिएको घोषणा गरेका सञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा भएका छन् ।

आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ ।ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने तयारी थालेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका भने छैनन् ।