भिजिट भिषामा खाडी मुलुक जान रोक


खबरस्टोरी संवाददाता
८ माघ २०७८, शनिबार
भिजिट भिषामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भिजिट भिषामा खाडी मुलुकहरुमा जान रोक लगाएको छ ।माघ १० गतेबाट लागू हुने गरि पर्यटक भिषामा मलेसिया लगायतका खाडि मुलुकहरुमा जान रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अर्को आदेश जारी नभएसम्मका लागि उक्त निर्णय कायम रहने जनाएको छ ।