कोटेश्वरमा माइक्रो र ट्रक ठोक्कियो


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
कोटेश्वरमा माइक्रो र ट्रक ठोक्कियो
काठमाडौं । काठमाडौंको कोटेश्वरमा माइक्रो बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो बस दुर्घटनामा परेको हो।। विस्तृत विवरण आउन बाँकी छ।