काठमाडौंमा दिनभर नै वर्षा हुने


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
काठमाडौंमा दिनभर नै वर्षा हुने
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकाशं स्थानमा अहिले वर्षा भइरहेको छ । बिहान करिब ६ बजेपछि वर्षा हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशका अरू स्थानमा वर्षा भइरहेको थियो ।

काठमाडौं उपत्यकामा दिनभरजसो नै बर्ष हुने महाशाखाले जनाएको छ ।