लुम्बिनीमा मोदी हात जोडेर ध्यानमा मस्त


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
लुम्बिनीमा मोदी हात जोडेर ध्यानमा मस्त
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा ध्यानमा मस्त भएका छन् ।

धार्मिक रुपमा अगाडि देखिएका मोदी आँखा चिम्लिएर ध्यानमा बस्दा प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थिर देखिएका छन् ।

इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिलान्यासका क्रममा यस खालको दृष्य देखिएको हो ।जहाँ देउवा पत्नी आरजु भने उठेर हात जोडेर ध्यानमा देखिएकी थिईन् ।