मन्त्रिपरिषद् बैठक डाकियो


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
मन्त्रिपरिषद् बैठक डाकियो
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज क्याबिनेट बैठक बोलाएको छ ।बैठक अपरान्ह ५ बजे बालुवाटारमा बस्न लागेको हो ।