नारायणी पुलमा ट्रक पल्टियो


खबरस्टोरी संवाददाता
७ जेष्ठ २०७९, शनिबार
नारायणी पुलमा ट्रक पल्टियो
चितवन । हावाहुरीका कारण चितवनको नारायणी नदी पुलमा ट्रक पल्टिएको छ । हावाहुरीका कारण तीव्र गतिमा रहेको ट्रक दुर्घटना भएको हो । 

ट्रकमा सवार २ जना सामान्य घाइते भएका छन् भने उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको चितवन प्रहरील जनाएको छ ।