विमानस्थलको ट्याक्सी मार्गमा नेपाल आयल निगमको इन्धन भर्ने रिफिलिङ पल्टिएपछि विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको हो ।
हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । आज पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका हुन् ।
||
जेठ ,मंगलबार ,2079