रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार
रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाको इन्गेज्मेन्ट भएको छ । 

रञ्जुले किसु कुईंकेल (किशोर) नामका युवकसँग इन्गेज्मेन्ट गरेको सामाजिक सञ्जालमार्फत गरेको जानकारी गराएकी छन् ।उनले फेसबुकमा तस्वीरसहित स्टाटस लेख्दै आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको बताएकी छन् ।