राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त
काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् ।