तुम्खेवालेले प्रतिद्वन्द्वी कमला पन्थीलाई २ मत अन्तरले हराउँदै अध्यक्षमा विजयी भएकी हुन् ।तुम्खेवाले ८५ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्।
सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।