सिस्डोल र बन्चरेडाँडा पुगे मेयर बालेन


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
सिस्डोल र बन्चरेडाँडा पुगे मेयर बालेन
काठमाडौ । नवनिर्वाचित मेयर बालेन्द्र साह आज सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन ।

 अवलोकनका क्रममा उनले फोहर व्यवस्थापनमा विशेष जोड दिएका छन् । फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।