टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो ।पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । 

यसअघि मन्त्रिपरिषदमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिश भएको थियो ।