दोलखामा भूकम्पको धक्का


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
दोलखामा भूकम्पको धक्का
काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेको आसपासमा दोलखाको भीमेश्वर नगरपालिका केन्द्रविन्दु भएको ३.७ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

यो भूकम्प २०७२ वैशाख १२ गते गोरखाको बारपाक भएर भूकम्पको विनाशकारी भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।