दार्चुलामा भूकम्पको धक्का


खबरस्टोरी संवाददाता
२२ मंसिर २०८२, आईतवार
दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ ।

दार्चुलाको घुसा केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड रहेको केन्द्रले जानकारी दिएको छ।