अखिल (क्रान्तिकारी)को आयोजनामा निःशुल्क पत्रकारीता तथा उदघोषण तालिम


खबरस्टोरी संवाददाता
२४ पुष २०७८, शनिबार
अखिल (क्रान्तिकारी)को आयोजनामा निःशुल्क पत्रकारीता तथा उदघोषण तालिम

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ३ नम्वर प्रदेशको आयोजनामा संचालन भईरहेको निशुल्क पत्रकारीता तथा उदघोषण तालिम संञ्चालन भइरहेको छ।तलिमको दोस्रो दिन प्रशिक्षक नारायण पंगेनीले प्रशिक्षार्थीहरुलाई तालिम दिएका छन् ।

तालिममा केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , केन्द्रीय उपाध्यक्ष एवम् ३ नम्वर प्रदेश संयोजक शीलु न्यौपाने लगायत विद्यार्थी नेताहरूको उपस्थित रहेको थियो।

सो पत्रकारीता तथा उदघोषण तालिम अझै पाँच दिनसम्म संचालन हुनेछ।