बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले सर्वोच्चले यसअघि ३ वर्षे एलएलबी फेज आउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले साे विषयमा विद्यार्थी भर्ना नरोकेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।
दर्ता रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले यस्तो आदेश गरेको हो।