त्रिवि उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित


खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
त्रिवि उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित

काठमाडौँ।  त्रिवि सेवा आयोगले अन्तिम समयमा आज (आइतबार)देखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा गरेको छ।

आजदेखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भनिएको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो। त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ।