मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपाल ले मलेसियालाई १४ रनमै समेटेको थियो । वर्षातका कारण खेल ७ ओभरमा घटाइएको थियो । नेपालकी बलर कविता कुँवर र सबनम राईले २र२ र अस्मिना कर्माचार्यले १ विकेट लिएर बहराइनलाई १४ रनमा नै समेट्न सफल भइन् ।
१५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाइन् । बहराइनका लागि भिल्सिता बर्बोजा र पविथ्रा सेट्टीले समान एकर एक विकेट लिइन् । नेपालले बहराइनलाई जिते संगै ३ अंक बाट ६ अंक जोडेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।
अब नेपालले फाइनलमा हङकङसँग खेल्नेछ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।