गायिका मेलिना राईको इङ्गेजमेन्ट


खबरस्टोरी संवाददाता
३ बैशाख २०७९, शनिबार
गायिका मेलिना राईको इङ्गेजमेन्ट
काठमाडौं । गायिका मेलिना राईले वैशाख लागे लगत्तै इङ्गेजमेन्ट गरेकी छन् । झापा विर्तामोडका सञ्जिव बराईलीसँग गायिका राईले इगेजमेन्ट गरेकी हुन् । 

झापाका राई गिटारिष्ट तथा गीत एरेञ्जर हुन् ।