कृपा पौडेलले जितिन् 'सारेगामापा लिटिल च्याम्प्स नेपाल'को उपाधि


खबरस्टोरी संवाददाता
२३ माघ २०७८, आईतवार
कृपा पौडेलले जितिन् 'सारेगामापा लिटिल च्याम्प्स नेपाल'को उपाधि

काठमाडौँ।  ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । 

आज बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनले दर्शक र श्रोताको भोटिङको आधारमा उपाधि जितेकी हुन् । त्यस्तै, प्रतियोगितामा आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए ।