कार दुर्घटना परिन् बलिउड अभिनेत्री मलाइका


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
कार दुर्घटना परिन् बलिउड अभिनेत्री मलाइका
काठमाडौ । बलिउड अभिनेत्री मलाइका अरोडा कार दुर्घटनामा परेकी छन् हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन्। मुम्बई–पुणे एक्सप्रेस वे नजिकै मलाइका सवार रेञ्ज रोभर दुर्घटनामा परेको हो।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनलाई सामान्य चोट लागेको छ। मलाइकाको गाडीसँग स्विफ्ट कार ठोकिन पुगेका थियो ।