नेपाल आए सलमानका भाइ सोहिल


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
नेपाल आए सलमानका भाइ सोहिल
काठमाडौ । सलमानका भाई सोहिल खान नेपाल आएका छन् ।उनी आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेको आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ।

खान बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।