समिक्षाले सच्याइन् स्टाटस


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
समिक्षाले सच्याइन् स्टाटस

काठमाडौ । गायिका समिक्षा अधिकारीले बिहिबार सामाजिक संजालमा भावनात्मक स्टाटस लेखिन । भावुक फोटो सहित समिक्षाले सेयर गरेको उक्त हरफ भाइरल नै बन्यो ।तर, पोस्टेको केहि समयमै समिक्षाले उक्त स्टाट्स सच्याएकी छन् ।