स्वप्न सुमन बैवाहिक जिवनमा बाँधिए


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
स्वप्न सुमन बैवाहिक जिवनमा बाँधिए
काठमाडौं । गायक स्वप्न सुमन बैवाहिक जिवनमा बाँधिएका छन् । उनले मोडल ज्योत्सना योगीसँग विवाह गरेका हुन् ।

स्वप्न सुमन विशेषगरी युवा पुस्तामाझ लोकप्रिय गायक हुन् । उनका ’कसरी भनुँ म तिमीलाई’, ’म तिम्रो’, ’याद म राख्नेछु’ लगायत गीत चर्चित छन् ।