नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य रहेको महासंघले जनाएको छ ।