आज सुनचाँदीको मुल्यमा वृद्धि, प्रतितोला कति ?


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
आज सुनचाँदीको मुल्यमा वृद्धि, प्रतितोला कति ?
काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन  प्रतितोला ९८ हजार  १ सयमा कोरोबार भैरहेको छ । आइतबार सुनको मुल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । 

त्यस्तै आज चाँदी पनि १५ रुपैयाँले बृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जनाएको छ ।