हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । आज युरो १ को खरिद दर १३१.६३ पैसा र विक्री दर १३२.२६ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८६.३१ पैसा विक्री दर ८६.७२ पैसा तोकेको छ ।
जापानी येन १० को खरिद दर ९.१९ पैसा र विक्री दर ९.२४ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिद दर रहेको छ भने विक्री दर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।