जारी मिती फागुन २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । जारी हुने उक्त ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको चार अर्ब २६ करोड रुपैयाँको रहेको छ । परिपक्व हुने अवधि भने क्रमश ः २०७८ चैत्र २२ गते र २०७९ जेठ २४ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।