चक्रपथ विस्तारका लागि १ अर्ब बजेट


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
चक्रपथ विस्तारका लागि १ अर्ब बजेट
काठमाडौं । सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको जनाएका छन्।