सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, आ.व. ०७८/७९ को अनुमानित आय व्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ । यसैगरी एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागि नयां छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।