डिजेल र पेट्रोलमा १० रुपैयाँ घट्दै


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
डिजेल र पेट्रोलमा १० रुपैयाँ घट्दै
काठमाडौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने भएको छ ।

आयल निगमका अनुसार निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेसँगै मूल्य घट्ने भएको हो ।