एनआईसी एशियाको नाफा ३ अर्ब ६० करोड पुग्यो


खबरस्टोरी संवाददाता
७ बैशाख २०७९, बुधबार
एनआईसी एशियाको नाफा ३ अर्ब ६० करोड पुग्यो
काठमाडौं। एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड मुनाफा आर्जन गरेको छ ।

चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेको बैकको मुनाफा अघिल्लो वर्षभन्दा २० प्रतिशतले बृद्धि भएको छ ।

बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ।