गाडीलगायत विलासी वस्तुको भन्सार महसुल बढाउने अर्थमन्त्री शर्माको घोषणा

खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
गाडीलगायत विलासी वस्तुको भन्सार महसुल बढाउने अर्थमन्त्री शर्माको घोषणा
काठमाडौं । सरकारले महँगा सवारीसाधन, विद्युतीय उपकरणलगायत विलासी वस्तुको भन्सार महसुल बढाउने भएको छ।विदेशी मुद्रा सञ्चितिमा परेको चापबारे जानकारी दिदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका छन्।