काठमाडौं तराई द्रुतमार्गलाई ३० अर्ब ७ करोड


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
काठमाडौं तराई द्रुतमार्गलाई ३० अर्ब ७ करोड
काठमाडौं। सरकारले काठमाडौं तराई द्रुतमार्ग निमार्णका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। नेपाली सेनाले उक्त आयोजनाका लागि आगामी वर्ष ४५ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएको थियो।