खाना पकाउने ग्यासँको मूल्य १८००


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
खाना पकाउने ग्यासँको मूल्य १८००
काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।

आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पु¥याएको छ ।पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।