यो सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाणपत्र संलग्न गरी बैंकको प्रधान कार्यालय काठमाडौं ,पुतलिसडक पुग्ने गरी आवेदन दिनुपर्नेछ।