काठमाडौं । मेगा म्युचुअल फण्डले - २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले उक्त कार्यका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको थीयो ।
फण्डले धितोपत्र बोर्डमा प्रतिइकाई रू. १० का १० करोड इकाई निष्कासन गर्नका लागि निवेदन दिएको हो । योजना व्वस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।