नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन लागेपछि ढुंगाना नयाँ सिइओका रुपमा बैकमा प्रवेश गर्न लागेका हुन् ।नेपाल बंगलादेश (एनबी) बैंकलार्ई गाभेपछि दुई बैंकको एकिकृत कारोबार असार ३० देखि गर्ने तयारी भईरहेको छ ।
उनले कार्यभार सम्हालेको दुई साताभित्र नबिल र एनबीको एकीकृत कारोबार हुनेछ। मर्जरपछि नबिल बैंकको चुक्तापुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ।