नेपाल लाईफ इन्स्योरेन्सका अध्यक्षद्धारा सपथ ग्रहण


खबरस्टोरी संवाददाता
२३ चैत्र २०७८, बुधबार
नेपाल लाईफ इन्स्योरेन्सका अध्यक्षद्धारा सपथ ग्रहण
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन्  । बुधवार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएको कम्पनीले जनाएको छ ।