त्यस्तै, सरकारले बीमा क्षेत्रलाई लक्षित गरेर छुट्टै ऋणपत्र जारी गर्ने गरि अध्ययन गर्ने भएको छ । अर्थमन्त्री शर्माले आगामी आ.व.को बजेट प्रस्तुत गर्दै बीमा क्षेत्रलाई लक्षित गरेर छुट्टै ऋणपत्र जारी गर्ने गरि अध्ययन गर्ने बताएका हुन् । बिशेषगरि बीमा महाविपत्ति बोन्ड जारी गर्ने गरी अध्ययन अगाडि बढाइने मन्त्री शर्माले बताए ।