प्रभु बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी


खबरस्टोरी संवाददाता
२६ बैशाख २०७९, सोमबार
प्रभु बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

प्रभु बैंकले एक सुचना निष्काशन गर्दै हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजर, सफट्वयेर डेभलपर अफिसर र सिनियर अफिसरको पद पुर्तीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

आज बैशाख २७ गतेभित्र ईच्छुक तथा योग्यता पुगेकाले बैंकिङ समयभित्र आवेदन पेश गर्नु  पर्नेछ ।