सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बनोस शेयर दिने


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बनोस शेयर दिने
काठमाण्डौँ ।  सगरमाथा इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बनोस शेयर दिने भएको छ । 

कम्पनीको २५ औँ वार्षिक साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७७७८ को मुनाफा बाट चुक्ता पूँजीको २० प्रतिशत बनोश सेयर आफ्ना शेयरधनीलाई दिने निर्णय गरेको हो । 

वार्षिका साधारण सभामा कम्पनीका अध्यक्ष आर के मानन्धरले वार्षि प्रतिवेदन सार्वजनिक गर्दै कम्पनिले प्रतिकूल अवस्थामा पनि प्रगति जारी राखेको र प्रिमियम संकलन खुद नाफा लगायतका क्षेत्रमा उल्ल्ेख सुधार गरेको तथ्थांक प्रस्तुत गरेका थिए ।