अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुरुङ मार्ग निर्माणका लागि उक्त रक विनियोजन गरेका हुन्।
छहरे टोखा, सिद्धबाबालगायत अन्य दर्जनभन्दा बढी स्थानमा सुरुङ मार्ग बनाउने योजना सरकारको छ। नगढुंगाको सुरुङ मार्ग भने आगानी आवमा सक्ने योजना रहेको छ।