सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का(पत्रसहित)


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का(पत्रसहित)
काठमाडौँ। मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज असार २८ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। 

दुवै कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ।