युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण नगर्ने


खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण नगर्ने
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश वितरण नगर्ने  भएको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।