भारतमा ग्यास सिलिन्डरको मूल्य बढ्यो


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
भारतमा ग्यास सिलिन्डरको मूल्य बढ्यो
एजेन्सी। भारतमा बुधबार खाना पकाउने ग्यास  सिलिन्डरको मूल्य बढेको छ। मूल्य वृद्धि भएसंगै  प्रति सिलिन्डरमा  ५० भारुले बढेको हो। बढेको मूल्य भने  आजैदेखि लागू हुनेछ ।

अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।