बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्दै !


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्दै !
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् । आलिया र रणबीरले अप्रिल १४ मा विवाह गरेका थिए।

उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको पुष्टि गरेकी हुन्। उनले सोमबार इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्, 'हाम्रो बच्चा... छिट्टै आउँदैछ।'