नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै (फोटोफिचर)


खबरस्टोरी संवाददाता
९ पुष २०७८, शुक्रबार
नवदुर्गा नाच : मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै (फोटोफिचर)

भक्तपुर।  भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै छ ।


योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ ।

नाच आईतबारसम्म हुनेछ । 


तस्वीर : रासस